राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान



काठमाडौं । संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।