कांग्रेस भ्रातृ संगठन भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यमा ७९ जना मनोनीत (सूचीसहित)

कांग्रेस भ्रातृ संगठन भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यमा ७९ जना मनोनीत (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक संघमा सोमबार केन्द्रीय सदस्यहरू मनोनीत गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले ७९ जनालाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका हुन् । संघको अध्यक्षमा मेघराज टण्डन यसअघि नै मनोनीत भएका थिए ।