क्यानडाविरुद्ध अनिलले बनाए शतक

क्यानडाविरुद्ध अनिलले बनाए शतक



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

२३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् । छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका अनिलले बनाएको यो पहिलो शतक हो ।