काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।
क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले १२७ बलमा शतक प्रहर गरेका हुन् ।
यसअघि नेपालका अनिल शाहले १ बलमा शतक प्रहार गरेका थिए । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । क्यानडाविरुद्ध नेपाल जितनजिक पुगेको छ ।
प्रतिक्रिया