एनआरएनएको नवीकरण नरोक्न परराष्ट्र मन्त्रालयलाई परमादेश

एनआरएनएको नवीकरण नरोक्न परराष्ट्र मन्त्रालयलाई परमादेश


ग्लोब नेपाल
162
Shares

लण्डन । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयलाई गैरआवासीय नेपाली संघको नवीकरण नरोक्न परमादेश दिएको छ । बुधवार उच्च अदालतका पाटनमा भएको सुनुवाइपछि न्यायधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले परराष्ट्र मन्त्रालयलाई सो परमादेश दिएको हो । गैरआवासीय नेपाली संघले राजनीतिक पूर्वाग्रहका कारणले नवीकरण रोकिएको भन्दै अदालतमा निवेदन थियो ।