प्रतिनिधिसभा बैठक स्थगित हुने

प्रतिनिधिसभा बैठक स्थगित हुने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित भएको छ । बैठक स्थगित हुनेबारेको मौखिक जानकारी आएको भन्दै केहीबेरमै बैठक स्थगितबारे सूचना निकाल्ने तयारी भएको ।

संसद सचिवालयका एक अधिकारीले जानकारी दिएका छन । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।