कास्की केन्द्रविन्दु भएर भूकम्प

कास्की केन्द्रविन्दु भएर भूकम्प


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।