एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद हुने

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ । नेपाली सिने जगतका अभिनेता राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् । 

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन् । नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।