काठमाडौं । नेपाली कांग्रेसका सासंद गगनकुमार थापाले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कोहीलाइ पनि छाड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद थापाले आयोगले किटान गरेकामध्ये सबै पक्राउ नपरेको खण्डमा सरकारलाई प्रश्न गर्न बलियो प्रतिपक्षीको भूमिकामा नेपाली कांग्रेस रहेको बताए ।
सुन तस्करीसम्बन्धी मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ गरिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया