काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् ।
कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् । माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको उनले बताएका छन् ।
प्रतिक्रिया