मापसे गरेर होहल्ला गरेको आरोपमा राजेश पायल राई प्रहरी खोरमा

मापसे गरेर होहल्ला गरेको आरोपमा राजेश पायल राई प्रहरी खोरमा


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।