कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज कतारले नेपालको सामना गर्दैछ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ । नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, दिपेन्द्रसिंह  ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरो, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव ।