मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।