एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ । समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधीन बिधेयकलगायतमा छलफल गरिनेछ ।