८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ खटिए (सूचीसहित)

८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ खटिए (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन/कामकाजमा खटाइएको हो । उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ ।