एन्फाका उपाध्यक्ष लामा पक्राउ

एन्फाका उपाध्यक्ष लामा पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।