प्रदेश प्रमुखहरूले संविधान विपरीत काम गरिरहेको काँग्रेसको निष्कर्ष

प्रदेश प्रमुखहरूले संविधान विपरीत काम गरिरहेको काँग्रेसको निष्कर्ष


ग्लोब नेपाल
3k
Shares

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ सरकार गठनमा प्रदेश प्रमुखहरूले संविधान विपरीत काम गरिरहेको निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धनमा असन्तुष्टि माधव नेपाल भेटेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन्। बैठकपछि काँग्रेसले सो निष्कर्ष निकालेको हो । बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमका विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।