काठमाडौँ । नेपाली काँग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद् बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद् बैठक निर्णय गरेको हो ।
नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
प्रतिक्रिया