जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ

जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ

महाधिवेसन मुख्य एजेन्डा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । केही समयपछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बारेमा भइरहेका गतिबिधिको समीक्षा र महाधिवेसनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपा, नेपालको महाधिवेशन पटक पटक सरेर अन्ततः जेठ २७–२९ गतेका लागि तोकिएको छ । जुन महाधिवेसन मधेस प्रदेशको राजधानी, जनकपुरधाममा हुदैँछ ।