बझाङ प्रदेशसभामा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

बझाङ प्रदेशसभामा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै



कैलाली । बझाङमा मतगणना सुरु भएको छ । अहिलेसम्म दमन भण्डारीले (एमाले)१५७ मत पाउँदा अविशेक सिंहले (काँग्रेस) १३२ मत पाएका छन् । जनक बुढाले (माओवादी) ४७ मत पाउँदा किशोर खड्काले (राप्रपा) १ मत र दिल बहादुर सिंहले (समाजवादी)५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिले सम्म ४ सय मत गणना भएको छ ।