बझाङमा कांग्रेस उम्मेदवारलाई १२५ मतको अग्रता

बझाङमा कांग्रेस उम्मेदवारलाई १२५ मतको अग्रता


ग्लोब नेपाल
54
Shares

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२५ मतको अग्रता लिएका छन्।

सिंह ९ हजार ४ सय ६८ र नेकपा एमालेका दमनबहादुर भण्डारी ९ हजार ३ सय ४३  मतका साथ कडा प्रतिस्पर्धामा छन्।

त्यस्तै, माओवादीका जनकबहादुर बुढाले ३ हजार ५ सय ८७ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय ५३ मत ल्याएका छन्।