सुहाङलाई बधाई दिँदै अध्यक्ष ओलीले दिए इलामेली मतदातालाई धन्यवाद

सुहाङलाई बधाई दिँदै अध्यक्ष ओलीले दिए इलामेली मतदातालाई धन्यवाद


ग्लोब नेपाल
648
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

इलाम-२ मा नेपाली काँग्रेसका डम्बर खड्कालाई ५८३० मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । अध्यक्ष ओलीले इलामका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिएका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिर्दै लेखेका छन् ,‘ इलाममा सुहाङ, हार्दिक बधाई !!