सन्दीपको मुद्दा भट्ट र ढकालको इजलासमा

सन्दीपको मुद्दा भट्ट र ढकालको इजलासमा


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ ।

यसअघि पनि एक पटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर टारेका थिए ।