काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा तथा पदास्थपन गरेको छ ।
गृहमन्त्री रवि लामिछानेको निर्णयमा १६ जिल्लामा नयाँ सीडीओ पठाइएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।


प्रतिक्रिया