नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको दरखास्त स्वीकृत

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको दरखास्त स्वीकृत


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १७ आवेदकमध्ये न्यूनतम योग्यता पूरा भएका १६ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको हो ।