बालुवाटार बैठकमा दोस्रो तहका नेताहरु पनि सहभागी

बालुवाटार बैठकमा दोस्रो तहका नेताहरु पनि सहभागी



काठमाडौँ । टीआरसीलगायतका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् ।

त्यसैगरी बैठकमा पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारीसमेत सहभागी छन् ।