बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय

बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय



काठमाडौं । सरकारले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी साउन १० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

प्रवक्ता गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।