काठमाडौं । संस्थागत सेयर धितो कर्जाको सीमा हटेको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मैद्रिक नीतिमा संस्थागत सेयरको कर्जा हटाउने उल्लेख थियो ।
यसअघि बैंकिङ प्रणालीबाट अधिकतम २० करोड रूपैयाँसम्म कर्जा पाउने अब अन्त्य भएको छ । ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित कर्जा र एक अर्ब वा सो भन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने निर्माण व्यवसायीले क्रेडिट रेटिङ गर्नुपर्ने छ।
प्रतिक्रिया