कोशी किनारमा प्याराग्लाइडिङको मज्जा

कोशी किनारमा प्याराग्लाइडिङको मज्जा


ग्लोब नेपाल
513
Shares

उदयपुर । उदयपुर जिल्ला बेलका नगरपालिकाको कोशी किनारमा प्याराग्लाइडिङको मज्जा अरुभन्दा पृथक रहेको अनुभवीहरु बताउँछन् । यस ठाउँमा केही वर्षदेखि प्याराग्लाइडिङ सिक्न र रोमाञ्चक उडान भर्न आउनेको घुइँचो लाग्न थालेको छ । कोशी किनारको यो प्याराग्लाइडिङ पर्यटकीय भर्जिन गन्तव्य हो ।

देशका मुख्य पर्यटकीय गन्तव्यहरूमा प्याराग्लाइडिङ, बन्जिजम्प, स्काइ वाक, स्काइ साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधिका लागि संरचना बन्न थालेका छन् । त्यसैमध्येको यो पनि एउटा हो भन्दा अतियुक्ति नहोला ।
तस्बिरः रोइला जितेन्द्र ।

DCIM\100GOPRO\G0168270.JPG
DCIM\100GOPRO\G0148205.JPG
DCIM\100GOPRO\G0128098.JPG
Screenshot