नेपाललाई सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

नेपाललाई सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा नेपालमा वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सरिफले बाढीका कारण धेरै नेपालीले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र जनताका तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताएका छन् ।