१८ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा(सूचीसहित)

१८ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा(सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।

‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

यी हुन् कालोसूचीमा राखिएका १८ निर्माण व्यवसायी/आपूर्तिकर्ता :