परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हाे ।
उनी १३ मंसिरमा चीन जाने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १७ मंसिरबाट सुरु हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा १३ मंसिरमा चीन जाने निश्चित भएको हो ।