न्याय परिषदद्वारा उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा

न्याय परिषदद्वारा उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेकाे परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो ।