काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज बसेको निगमको संचालन समिति बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ। समायोजन भएको मुल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।
![](https://globenepal.com/wp-content/uploads/2025/01/Screenshot-2024-12-31-203320.png)
प्रतिक्रिया