आज थाइल्याण्डसँग भिड्दै नेपाल

आज थाइल्याण्डसँग भिड्दै नेपाल


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ।