आज शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा समितिको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।