काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी वर्ष २०८२ साल वैशाख ११ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले १२ कक्षाको साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । वैशाख ११ गते शुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।
यस्तो छ समय तालिका:


प्रतिक्रिया