सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २ सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २ सय पुग्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।