बिपिनको ‘कर्मा’ लाईभन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

बिपिनको ‘कर्मा’ लाईभन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

फ्राइडे रिलिज


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आजदेखि हलमा २ नयाँ नेपाली फिल्म रिलिज भएका छन् । कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लागेका हुन् । दुवै एक्सन फिल्म हुन् ।

शुक्रबारबाट रिलिज भएका २ नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन् । 

आज प्रदर्शनमा आएको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ। 

पिताम्बरमा प्रदिप खडका, दयाहाङ राई, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ उत्साहजनक देखिएकाे छ ।