५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढ्दै तोलाम १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । जुन सोमबार नै कायम भएको मूल्य हो ।