भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


ग्लोब नेपाल
297
Shares


काठमाडौं । सरकारले बैशाख १८ गते, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सेयर बजार, बैंक, वित्तीय संस्था, सरकारी तथा सार्वजनिक कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।