मन्त्रिपरिषद् बैठक र सपथ कार्यक्रम स्थगित

मन्त्रिपरिषद् बैठक र सपथ कार्यक्रम स्थगित


ग्लोब नेपाल
891
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक र सपथ कार्यक्रम स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

विशेष कारणले गर्दा बैठक स्थगित भएको जनाइएको छ ।

यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।