काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्मा सरकारको नीति तथा कार्यक्रमबारे मौन बसेका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अरु सांसदले जस्तै आफू पनि प्रतिक्रिया दिन उपस्थित भएका थिए । तर, केही बोलेनन् ।
उनले भने, ‘मैले पनि प्रतिक्रिया दिनका लागि यहाँ उपस्थित भएको छु । त्यसैले म प्रतिक्रिया दिन चाहन्छु ।’
त्यति भनेपछि उनी मौन रहे ।
उनले पाँच मिनेटको समय पाएका थिए । समय सकिएपछि उनले सभामुखलाई धन्यवाद दिए ।
प्रतिक्रिया