राज्य ब्यवस्था समितिमा कर्मचारी बिधेयकमाथि छलफल हुने

राज्य ब्यवस्था समितिमा कर्मचारी बिधेयकमाथि छलफल हुने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबारमा सो बैठक बस्नेछ ।जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान बोलाइएको छ ।

जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।