काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

राजवादीहरूको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले रिट दायर गर्न खोजेको थिए । तर सर्वोच्चले सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।