सुन ताेलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो

सुन ताेलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आज सुनको मुल्यमा गिरावट देखिएको छ। साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।