काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठ क्याथे प्यासिफिकको जहाजमार्फत शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन् । श्रेष्ठको अमेरिका भ्रमणबारे उनको सचिवालय र माओवादी केन्द्रले केही बताएको छैन ।
प्रतिक्रिया