रुपन्देही–३ मा मधेशी मोर्चाले साझा उम्मेदवार दिने

रुपन्देही–३ मा मधेशी मोर्चाले साझा उम्मेदवार दिने


ग्लोब नेपाल
837
Shares

काठमाडौं । तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैँछ । शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ ।

मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ । मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ ।