काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई भेट्न काठमाडौंको टोखा पुगेका छन् ।
अध्यक्ष दाहाल महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनकै निवास टोखामा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।
महासचिव वैद्यको स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएकोमा अध्यक्ष दाहालले खुसी व्यक्त गरेका थिए ।


प्रतिक्रिया