कुलिङ पिरियडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

कुलिङ पिरियडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (शुक्रबार) बस्दैछ । आजको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको बताइएको छ ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।